नेपाली काँग्रेस पाल्पाको क्षेत्रीय सम्मेलनसँगै सकियो पहिलो चरणको अभियान

पाल्पा,जेठ २५/ नेपाली काँग्रेस क्षेत्र नम्वर २ पाल्पाको क्षेत्रीय सम्मेलन सँगै राष्ट्रिय जागरण अभियान सकिएको छ । एक महिना सम्म सञ्चालन भएको अभियानको शनिबार तानसेनमा समापन गरिएको हो । कार्यक्रममा प्रमुख तथा अभियानका केन्द्रीय प्रतिनिधि बालकृष्ण पाण्डेले जागरण अभियानले पार्टीका तल्ला निकायदेखि माथिल्लो निकायसम्म जागरण ल्याएको बताए । उनले अब नेपाली काँग्रेस समयअनुसार र जनताको […]

सार्वजनिक कार्यक्रममा दलित महिलाको अपमान

पीडित महिला भन्छिन्– ‘दलित भएकै कारण बोल्न दिइएन’ हाम्रा संवाददाता पाल्पा, जेठ २३/एकाइसौ शताब्दीमा पनि बौद्धिक व्यक्तित्वबाटै दलित वर्ग अपमानित हुनुपर्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर अचम्म मान्नु पर्दैैन जिल्लाको रिब्दीकोटमा यस्तै घटना घटेको छ । यहाँ जनताले समाज र देशलाई परिवर्तन गर्न भनी जिम्मेवारी दिएका दलित महिला जनप्रतिनिधि नै सार्वजनिक कार्यक्रममै बौद्धिक व्यक्तित्वबाट अपमानित […]

#nk mathagadi#nk news # mathagadi news # palpa nk news #

माथागढीको बहादुरपुरमा काँग्रेसको क्रियाशिल सदस्यता वितरण

पाल्पा,वैशाख ८/ नेपाली काँग्रेस माथागढी गाउँपालिका ८ बहादुरपुरले क्रियाशिल सदस्यता वितरण गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी २५ जनालाई काँग्रेसले सदस्यता वितरण गरेको हो । नेपाली काँग्रेसको संगठनलाई मजबुद पार्न र लोकतान्त्रीक गणतन्त्रको अनुभूति जनस्तर सम्म पु¥याउन क्षेत्र नम्वर १ ले क्षेत्रका ३९ वटै वडामा क्रियाशिल सदस्यता वितरण अभियानलाई तीव्रता दिएको छ । […]

जनताको आशा निराशामा पैदा :महामन्त्री कोइराला

रामचन्द्र रायमाझी पाल्पा, चैत १८/नेपाली काँंग्रेसका महामन्त्री तथा संघीय सासंद डा. सशांक कोइरालाले बुमत प्राप्त सरकारले जनतालाई आशाभन्दा पनि निराशा पैदा गराएको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा महामन्त्री कोइरालाले सरकारका पछिल्ला गतिविधिले जनतामा निरास पैदा गराएको बताएका हुन् । जनताले बहुमत दिएर जिताएको वर्तमान सरकारकाबाट जुन […]

सरकार प्रेस माथि अंकुृश लगाएर प्रजातन्त्रलाई समाप्त पार्न खोज्दै छ : सभापति देउवा

कृष्ण पोखरेल पाल्पा चैत्र २/नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारले एक पछि अर्काे गर्दै निरंकुश तानशाही शैलीमा सरकार सञ्चालन गर्दै गएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिवार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सम्पूर्ण अधिकार कम्युनिष्ट शैलीमा प्रधानमन्त्री माथि केन्द्रित गर्दै गएको, साईवर क्राईम ऐन अन्र्तगत […]