भारतले पाकिस्तानमा वम प्रहार गर्यो : भारत पाक तनाव शुरु

पिटिआई समाचार एजेन्सीहरु अन्ततः भारत पाकिस्तान बीचको वेमेल फेरी पनि लडाईमा परिणत हुने भएको छ । मंगलबार एक बिहानै भारतीय लडाकू विमानले एलओसी पास गर्दै नियन्त्रण रेखा नजिकैको बालाकोट नामको क्षेत्रमा बम खसालेको हो । उता भारतीय मिडियाहरुले भने वायुसेना सूत्रको हवाला दिँदै भारतका लडाकु विमानले बिहान ३ः३० बजे बालाकोट नजिक रहेको जैस ए मोहम्मदको […]

नवजनचेतना दैनिक र शितलपाटी डटकमका संवाददाता राना सम्मानित

पाल्पा (रामपुर)मंसिर २६/ नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकमका रामपुर संवाददता इमानसिं राना सम्मानित भएका छन् । नगर खेलकुद विकास समिति रामपुरले दोस्रो मेयर रनिङ्ग कप प्रतियोगिताको समापनका अवसरमा रामपुर नगरपालिका द्वारा यस दैनिकका संवाददाता रानालाई सम्मान गरेको हो । नगरपालिकाले नगद ३३ हजार रकम र सम्मान पत्रले रानालाई बुधबार सम्मान गरेको छ । शित्तलपार्टी […]

मुसिकोट नगरपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

कौरव खत्री गुल्मी, मंसिर २०/ जिल्लाको मुसिकोट नगरपालिकाले कृषकहरुका लागि आधुनिक हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको हो । नगरपालिका भित्र रहेका कृषक र कृषक समूहलाई एक कार्यक्रमका बीच नगरपालिकाले नौ वटा हाते ट्याक्टर वितरण छ । कृषकहरुलाई व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्नका प्रेरणा दिने उद्देश्यले […]

सत्ता उन्मादले कम्यनिष्ट आफै समाप्त हुन्छन् :भलामी

रमेश विश्वकर्मा गुल्मी, कार्तिक १०/ नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सदस्य श्रीप्रसाद भलामीले सत्ता उन्मादले कम्युनिष्ट आफै समाप्त हुने बताएका छन् । शनिबार नेपाली काँग्रेस वडा कार्य समिति रेसुङ्गा नगरपालिका वडा १० ले सिमिचौरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष भलामीले यस्तो बताएका हुन् । उनले बहुमत प्राप्त […]

तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी पाल्पा, असोज २७/ ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’ ‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’ घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे […]