मसला फिल्मबाट हट्यो सलमानको रुची

मसला फिल्म खेलेरै बलिउडमा आफ्नो राज जमाइरहेका सलमान खानले अब यस्तो सिनेमाबाट मोह हटेको बताएका छन् । सलमानलाई मसला फिल्मको आयू धेरै लामो समयसम्म नरहने भन्ने सोचाई पलाएको छ । यसैले पनि उनले भाई अरवाज खानले निर्देशन गरेको चलचित्र ‘मेन्टल’को नाम परिवर्तन गरेर ‘जय होस्’ राखेका छन् ।सलमानले अभिनय गरेको ‘जय होस्’ले राष्ट्रियताको मुद्दालाई उठान […]