तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी पाल्पा, असोज २७/ ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’ ‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’ घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे […]

प्राविधिक शिक्षामा जोड दिदैं ह्याप्पी नेपाल, जिल्लामै पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिता

पाल्पा, भदौ २९/ जिल्लामै पहिलोपटक फेसन डिजाइनिङ प्रतियोगिता भएको छ । सिटीईभिटीबाट मान्यता प्राप्त संस्था ह्याप्पी नेपाल प्रालीले जिल्लामै पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिताको आयोजना गरेको हो । पछिल्लो समयमा किताबी शिक्षा अव्यवहारिक बँन्दै गएका बेला ह्याप्पी नेपालले जिल्लामा प्राविधिक शिक्षालाई विशेष महत्वका साथ सञ्चालन गर्दै आएको छ । सिटीईभिटीबाट २८ वटा प्राविधिक विषयहरुमा सम्बन्धन […]

#Gufachaur Photo 2 (1# pratan news # palpa news #tansen news #nepal news #nagaeri news

धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार हुँदै गुफाचौर , मन्त्री स्थापितले गरे अवलोकन

कृष्ण पोखरेल पाल्पा, असार २३/ तानसेन नगरपालिका वडा १० तेल्घामा रहेको गुफाचौर यस क्षेत्रकै नमूना धार्मिक तिर्थस्थलको रुपमा विस्तार हुदै गएको छ । गणेश भगवानको धार्मिक धामलाई धार्मिक अध्ययन केन्द्रको रुपमा विकास गरी यस क्षेत्रकै नमूना धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचय बनाउन तानसेनवासी सक्रिय भएका छन् । प्राकृतिक सुन्दरताले भरिपुर्ण, शान्त, मनोरम वातावरण भएको, हिमश्रृङ्खला […]

सकियो प्रथम माथागढी पुरुष तथा महिला भलिवल

पाल्पा, (माथागढी) जेठ २७/ प्रथम माथागढी कप पुरुष तथा महिला भलिवल प्रतियोगिता माथागढी ४ झडेवामा भएको छ । शनिबार देखि सुरु भएको प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा वडाका खेलाडीहरुको सहभागिता रहेको थियो । पुरुष भलिवल खेल प्रतियोगीतमा वडा ४ झडेवा प्रथम, वडा २ कसेनी दोस्रो र वडा ७ रहवास तेस्रो भएका छन् । महिला भलिवल […]

मञ्जु र बावुरामको ‘गुल्मेलीको बस्ती’ सार्बजनिक

अनिल खत्री, गुल्मी,, गायिकामञ्जु पौडेल र बावुराम पन्थीको गुल्मीलेको बस्ती नयाँ पञ्चे बाजाको गीत सार्बजनिक गरेका छन् । गुल्मी र बाग्लुङ्ग स्थित गल्कोटको बजारको महत्वलाई गीत मार्फत समाबेश गरेर ‘गुल्मेलीको बस्ती’ सार्बजनिक गरेका हुन् । पञ्चेबाजाको गीतमा गुल्मी जिल्लाको ऐतिहासिक रेसुङ्गको काखैमा रहेको गुल्मी सदरमुकाम तम्घास र बाग्लुङ्ग जिल्लाको गल्कोट बजारको बस्ती गीतमा समाबेश गरिएको छ । माया […]