डाक्टरले उमारे युवतीको वक्षस्थलमा अनुहार

चीनका वैज्ञानिकले चिकित्सा विज्ञानमा चमत्कार गर्दै एक किशोरीको वक्षस्थलमा अनुहारको सिर्जना गरेका छन् । पाँच वर्षको उमेरमै डढेर गम्भीर घाइते भई अनुहार कुरुप भएकी जु जियानमेइको वक्षस्थलमा अनुहार सिर्जना गरी त्यसलाई उनको अनुहारमा प्रत्यारोपण गरिएको हो । अहिले १७ वर्षकी भएकी जुको फुजियानस्थित एक अस्पतालमा शल्यक्रिया गरी वक्षस्थलमा विकाश गरिएको अनुहारको आकृति डढेको अनुहारमै प्रत्यारोपण […]

१४ फिट लामो जुंगा हुर्काउन छोराछोरीलाई जस्तै स्याहार

 रामसिंह चौहान विश्वको सबैभन्दा लामो जुँगा भएकोमा गर्व गर्छन् । भारत राजस्थानको जयपुरमा बस्ने ५८ वर्षीय चौहानको जुँगा १४ फिट लामो छ । उनी जुँगालाई आफ्नो सबैभन्दा अमूल्य सम्पत्ति मान्छन् । हुन पनि उनलाई सबैभन्दा लामो जुँगा बनाउन सानो मेहनत भने गर्नु परेन । यसका लागि उनले ३२ वर्षदेखि हरेक दिन विहान झण्डै दुई घण्टा […]

मन्दिर, जहाँ गरिन्छ योनीको पुजा

देवताको लिंगको पुजा हुने मुख्य मन्दिर कुन हो ? त्यो कहाँ छ ? यसको उत्तर सायद सबैले दिन्छन् सहज रुपमा । किनकी त्यो मन्दिर पशुपतिनाथ हो र त्यहाँ शिव लिंगको पुजा हुन्छ । देवताको लिंगको पुजा हुने मन्दिरको नाम त बताउनुभयो । के तपाइँ देवीको योनीको पुजा हुने मन्दिरको नाम बताउन सक्नुहुन्छ ? सायद थाहा […]

मुखको छानाबाट दाँत पलाएपछि…..

दाँत त गिँजाबाट पो पलाउँछ । तर कहिलेकाहीँ गिँजाबाट मात्र होइन मुखको छाना अर्थात् तालुबाट समेत दाँत पलाउँदो रहेछ । सोसल साइट रेडिटमा अहिले तालुबाट दाँत पलाएको मान्छेको तस्वीरले हंगामा नै मच्चाएको छ । एलफास्की नामको प्रयोगकर्ताले आफ्नो साथीको दाइ भन्दै तालुबाट दाँत पलाएको तस्वीर इन्टरनेटमा अपलोड गरेका हुन् । उनले तस्वीरसँगै लेखेका छन,’मेरो साथीको दाइको दाँत […]

आँखाले चित्र कोर्ने यी हुन् विश्वका एकमात्र मानिस (फोटोफिचर र भिडियो सहित)

विश्वमा एक जना व्यक्तिले आँखाबाट दुध फ्याँकेर विश्व किर्तिमान बनाएको समाचार त हामीले सुनेकै हौँ । तर अर्जेन्टिनाका एक जना युवकले भने आँखाबाट रङ फ्याँकेर क्यानभासमा चित्र तयार पारी सबैलाई अचम्मित बनाइदिएका छन् २७ वर्षका लियन्ड्रो ग्रानाटोले डेढ पिन्ट रङ आँखाबाट फ्याँकेर क्यानभासमा अमूर्त चित्र बनाए । नाकबाट सनक्क रङ घोलिएको पानी तानेर उनले आँखाबाट तुर्को […]