मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति

बैंकक–गुगलले थाई राजदरबारको मानहानी गर्ने सामाग्री गुगल खोजीबाट हटाउने प्रस्तावमा सहमति जनाएको छ ।  थाइल्याण्डका उपप्रधानमन्त्री प्राजिन जुन्तोङले इन्टरनेट कम्पनी गुगल र गुगलको सहायक संस्था युट्युबमा खोजी गर्दा भेटिने ‘आपत्तिजनक’ सामाग्री हटाउने  बारेमा शुक्रबार भएको वार्तामा गुगलका प्रतिनिधि त्यस्ता समाग्री हटाउन तयार भएको बताएका छन् । राजद्रोहसम्बन्धी संसारकै सबैभन्दा कडा कानुनमध्ये एक भएको थाइल्याण्डमा राजा पुमिपोन […]

पाल्पाका कतिपय बैंकहरु गोप्य छैनन् करोडौं लगानीमा वैंकहरु पनि दोषी

पाल्पा : गत साता पाल्पामा नेटवर्कि· व्यवसाय ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्तिहरू फस्नुमा पाल्पा जिल्लामा कारोवार गरिरहेका कतिपय बैंकहरुले आफ्ना ग्राहकहरुको डिपोजित रकम बताई दिएर गोप्यता भ· गरेको समेत खुलासा भएको छ । सोही क्रममा जिल्लामा शाखा रहेका कतिपय बैंकका कर्मचारीलाई पाल्पा प्रहरीले निगरानी गर्नुका साथै सोधपुछ समेत सुरु गरेको स्रोतको दावा छ […]

चार सन्तान आमालाई आर्थिक समस्या

गुल्मी : गुल्मी जैसीथोक वडा २ का जनक कुवर र गीता कुवंरलाई आर्थिक समस्या परेको छ । मंसिर १६ गतेबाट लुम्बिनी मेडिकल कलेज प्रवासमा रहेकी गीताले गत पुस ३० गते २ छोरा र २ छोरी जन्माएकी थिइन् । जन्मिए देखिनै बच्चाहरुलाई अत्यावश्यक कक्ष आइसियुमा राख्नुपर्ने भएकाले कुवंर परिवारलाई आर्थिक समस्या परेको हो । १ दिनको ५ हजार १ जना […]

१०० अनौठा स्वास्थ्य तथ्य

१. जब तपाईं आफ्नो प्रियलाई हेर्नुहुन्छ, तपाईंको आँखाको नानी फैलन्छ र घृणा गर्ने व्यक्तिलाई हेर्दा आँखाको नानी खुम्चन्छ । २. जन्मदा मानिसको टाउको जम्मा उचाईको एक तिहाई हुन्छ । तर, जब मानिस वयस्क हुन्छ, टाउकोको उचाई शरीरको ८ भागको एक भागमात्र हुन्छ । ३. निलो आँखा भएको मानिसको धेरै कपाल हुन्छ । सामान्य मानिसको १ […]