प्रदेश विकास परिषद्मा ५१ जना मनोनित, पाल्पा र गुल्मीमा को–को परे ?

हाम्रा संवाददाता बुटवल, माघ १९/प्रदेश पाँच सरकारले प्रदेश विकास परिषद्मा ५१ जनालाई मनोनित गरेको छ । प्रदेश सरकारले स्थानीय तहबाट १५ जना, संस्थागत प्रतिनिधि २५ जना र आमन्त्रित व्यक्ति ११ जनालाई मनोनित गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार ५१ जनाको लिष्ट सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले गत मंगलबार प्रदेशको विकासका लागि मुख्यमन्त्रीको संयोजकत्वमा परिषद् गठन […]

रिब्दीकोट गाउँपालिकाले पनि ल्यायो मोवाइल एप सञ्चालनमा

रामचन्द्र रायमाझी पाल्पा(रिब्दीकोट),माघ १७/रिब्दीकोट गाउँपालिकाले सेवाप्रवाहलाई सूचना मैत्री र पारदर्शी बनाउन मोवाइ एप सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले विहिबार एक कार्यक्रमका बीच मोवाइल एप सञ्चालनमा ल्याएको हो । एपको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसीले सुभारम्भ गरेका छन् । एपको सुभारम्भ गर्दै अध्यक्ष जीसीले गाउँपालिकाबाट हुने हरेक गतिविधिहरुका विषयमा सेवाग्राहीहरुलाई जानकारी दिन मोवाइल एप सञ्चालनमा ल्याइएको बताए […]

उत्कृष्ट ३२ कृषक पुरस्कृत

पाल्पा, माघ ८/दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा सञ्चालन भएको कृषि तथा पशुमेलामा उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिएको छ । कृषि तथा पशु प्रदर्शनी मेलामा सहभागी मध्ये उत्कृष्ट ३२ जना कृषकहरुलाई विभिन्न विधामा पुरस्कृत गरिएको हो । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको मेलामा तरकारी बालीतर्फ प्रथम खगीसरा मश्राङ्गी, द्धितीय हाम्रो […]

बन्ने भयो तानसेनमा बस टर्मिनल

पाल्पा, माघ ५/तानसेन नगरपालिका वडा ५ मा रहेको वनदेवीमा बस टर्मिनल निर्माणका लागि नापजाँच तथा सम्भाव्य अध्ययनको काम सुरु भएको छ । शुक्रबार संघीय, प्रदेश सांसद्, तानसेन नगरप्रमुख, जिल्लाका राजनैतिक दलका प्रमुखहरु, वडा अध्यक्ष, तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, डिभिजन वन कार्यालयका प्रमुख र स्थानीय बासिन्दा सहितको टोलीले स्थलगत अनुगमन, निरिक्षण गरेर बस टर्मिनल निर्माणको काम […]

माघे संक्रान्ति मेलामा रुरु क्षेत्र धाम रिडीमा विक्रीका लागि राखिएका डाला, नाङ्लोहरु । हरेक वर्ष जस्तै यसवर्ष पनि माघे सक्रान्तिको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रिडीमा डोल्पा, रोल्पा, रुकुम, मनाङ लगायतका जिल्लाबाट ल्याइएका बाँसबाट उत्पादित डाला, नाङ्ला, काइयो विक्रीका लागि राखिएका छन् । –तस्वीर : नवजनचेतना दैनिक