#गैरदलितले लगाए दलितको हातबाट टीका

गैरदलितले लगाए दलितको हातबाट टीका

रामचन्द्र रायमाझी पाल्पा, कार्तिक ८/ नेपाली समाजमा दलित भन्ने वित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खाना मान्दैनन् । एकाईसौ शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन विताईरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पिडित भइरहेका छन् […]

तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी पाल्पा, असोज २७/ ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’ ‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’ घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे […]

नगरका वडा कार्यालयहरु व्यवस्थित बन्दै :

तानसेन नगरपालिकाकाले आफ्ना वडा कार्यालयहरु व्यवस्थित गर्दै छ । यसै क्रममा तानसेन ५ को कैलाशनगरमा गत सातादेखि वडा कार्यालय सन्चालन भएको छ । वडावासीहरुलाई आफ्नै छिमेकमा कार्यालय भएपछि सेवा दिन सजिलोहोस भन्ने हेतुले कार्यालय सन्चालन भएको वडाअध्यक्ष रामवहादुर रावलले जानकारी दिए । हरेक सेवालाई अनलाईनका माध्यमबाट बिस्तार गर्न लागिएको पनि उनले बताए । शिफारिस तथा राजस्व संकलन समेतका महत्वपूर्ण […]

गाउँको विकासमा जुट्दै महिलाहरु :

निस्दी गाउँपालिका १ डमरा बाकामलाङ्ग पाल्पामा निर्माणाधीन अवस्थामा रहेको २६ किलोवाट क्षमताको बौंदीखोला दोस्रो लघुजल विद्युत आयोजनामा जनश्रमदान गर्दै महिलाहरु । पछिल्लो समयमा युवाहरु रोजगारीको क्रममा गाउँ भन्दा बाहिर हुँदा विकासका काममा अधिकांश महिलाहरु नै जुट्दै आएका छन् ।                                     […]

#सिलुवाका स्थानीयको सपना साकार, घरघरमा पानीको धारा जडान

सिलुवाका स्थानीयको सपना साकार, घरघरमा पानीको धारा जडान

इमानसिं राना पाल्पा (रामपुर) पूर्वखोला १ सिलुवा माथिल्लो थरका स्थानीयहरुले पुर्खौं देखि अहिले सम्म गाउँकै जाम्दि पँधेराबाट पानी भर्दै आएका थिए । बस्ती माथि र पँधेरा तल हुँदा उनीहरु सँग एक गाग्री पानीको लागि दैनिक २ घण्टा लगाउनुको विकल्प थिएन् । विभिन्न ठाउँमा सोलारको सहयोगमा गाउँ तल रहेको मुलको पानी तानेर घरघरमै प्रयोग गरेको सुन्दा […]