प्रेम के हो ?, ‘माया’ कि ‘लभ’ !

नवराज बस्याल प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरिपनि कसले कसरी बुझ्ने, कस्तोलाई प्रेम मानिरहेको छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमातमात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । खाशमा, यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको […]

पाल्पा जेसीजको ३६ औं शाखा अधिवेशन

पाल्पा : पाल्पा जेसीजको ३६ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशन शाक्यानन्द सभाहल तानसेनमा भएको छ । अधिवेशनले २०१६ का लागि रिलनमान महर्जनको अध्यक्षतामा १५ सदस्यीय समितिको चयन गरेको छ । जसको कार्यकारी उपाध्यक्ष पूर्णराज शाक्य, का.का.उपाध्यक्ष थमन सारु, महासचिव मदन गाहा, कोषाध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्षहरुमा क्रमशः अच्यूत खनाल, विरचन शाक्य, गोपाल गैरे, प्रियदर्शन शाक्य, सह–सचिव […]

इलाकास्तरीय सहभागीतात्मक योजना तर्जुृमा गोष्ठी

पाल्पा : इलाकास्तरीय सहभागीतात्मक योजना तर्जुृमा गोष्ठी चापपानीमा भएको छ । गोष्ठीको विषयमा प्रकाश पादै इन्जिनियर प्रेम नारायण बस्याले गाउँ विकास समितिबाट प्रथमिकिरण गरी प्रस्ताव गरिएका योजनाहरुको विषयले प्रथमिकताको आधारमा पहिचान गरी जिल्ला परिषद्मा पठाउने र जिल्लाले समेट्न नसक्ने योजनाहरुलाई केन्द्रमा प्रताव गरिने भन्दै योजना छनोटमा समेत चासो व्यक्त गर्नु पर्नेमा जोड दिएका थिए । पाल्पा जिल्लाका […]

आफ्नै ज्वाइबाट ससुरा फसाइए

हरि शर्मा परासी : पाटे बाघको छालासहित जिल्ला प्रहरी कार्यालयले पक्लिहवा–२ का जंगबहादुर खवासलाई सोमाबार पक्राउ गरेको छ । सुराकीको आधार खोजतलास गर्दै जाँदा प्रहरीले खवासको घरभित्रको टिनको बाकसमा २ मिटर ७० सेमी लम्बाई र ८८ सेमी चौडाइ भएको उक्त छाला बरामद गरेको प्रहरी निरीक्षक सुवास गैरेले बताए । खवासले प्रहरी समक्ष दिएको बयान अनुसार ससुराली आएका […]

राष्ट्रसेवक संघ पाल्पाको प्रथम जिल्ला भेला

सुशिल नेपाल पाल्पा : नेकपा एमाले सम्बद्ध सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल पाल्पाको प्रथम जिल्ला भेला भएको छ । भेलामा सेवाबाट निवृत्त शिक्षक, निवृत वित्तिय क्षेत्रका कर्मचारी लगायत अन्य क्षेत्रमा सेवाबाट निवृत्त भएकाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाबाट निवृत्त कर्मचारीहरुको योगदानको चर्चा गर्दै उनीहरुले सरकारबाट पाउनुपर्ने सेवा पूर्ण रुपमा पाउनुपर्ने बताएका थिए । कार्यक्रममा पेशागत […]