भन्सार कर्मचारीकै संलग्नतामा राजस्व छली

काठमाडौ, कात्तिक ५ भन्सार कर्मचारीकै मिलेमतोमा व्यापारीहरुले राजस्व छलेर भारतबाट सामान भित्र्याइरहेको फेला परेको छ ।  भन्सारमा कम परिमाणमा सामान देखाएर राजश्व छली गरेको करिब १० लाखको सामान धनगढी वडा प्रहरी कार्यालयले आइतबार राती बरामद गरेको आजको कारोबारमा खबर छ । राजस्व छलीमा भन्सार कर्मचारीकै मिलेमतो देखिएपछि प्रहरीले सामान राजस्व अनुसन्धान विभागको मध्य तथा सुदूरपश्चिम […]

उद्योगलाई अब चौबीसै घन्टा बिजुली

काठमाडौ, कात्तिक ५ नेपाल विद्युत् प्राधिकरणले दोब्बर महसुल लिएर ‘डेडिकेटेड फिडर’बाट चौबीसै घण्टा नियमित विद्युत् आपूर्ति गर्न उद्योग प्रतिष्ठानबाट आशयपत्र मागेको छ । डेडिकेटेड फिडरबाट बिजुली लिन चाहने औद्योगिक, व्यापारिक र गैरव्यापारिक प्रतिष्ठानलाई उसले १४ गतेसम्मको समयसीमा दिएको छ ।  यस्तो सुविधा न्यूनतम १ वर्षका लागि तोकिएको आजको कारोबारमा खबर छ । ‘टाइम अफ दि […]