तिहार नजिकिएसँगै मिठाई पसलहरुमा अनुगमन

कृष्ण पोखरेल तानसेन, कार्तिक , <strong>तिहार तथा दिपावलीलाई लक्षित गरी तानसेनका मिठाई पसलहरुमा अनुगमन गरिएको छ । मिठाईको उत्पादन तथा विक्रिमा गुणस्तरीयता कायम गर्नका लागि अनुगमन केन्द्रित गरिएको हो । तिहार नजिकै जादाँ विभिन्न किसिमका मिठाईको कारोवार बढ्दै गएको समयमा अनुगमन टोलीले तानसेनका मिठाई पसल तथा उत्पादन स्थलहरुमा अनुगमन गरेको हो । अनुगमनमा मिठाई उत्पादन […]

तालपोखरामा आन्तरिक पर्यटकहरुको चाप बढ्यो

इमान सिं राना पाल्पा (रामपुर)कार्तिक ११/ मिनी फेवातालको रुपमा चर्चा पाएको रामपुर ६ तालपोखरामा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चाप बढ्दै गएको छ । भ्रमणका लागि उपयुक्त मौसम सुरु संगै चाडपर्वका कारण तालपोखरा घुम्न आउने पर्यटकको संख्यामा ह्वातै वृद्वि भएको तालपोखरा संरक्षण समितिले जनाएको छ । केही समय अघि सम्म दैनिक ५० जना भन्दा बढी डुङ्गा […]

जनप्रतिनिधिलाई पार्टीको जिम्मेवारी

हाम्रा संवाददाता बुटवल, असोज १३/ जनताले नै चुनेर पठाएका जनप्रतिधिहरुलाई पार्टीको जिम्मेवारी दिइएको छ । नेपाल कम्युनिष्ट पार्टीले प्रदेश पाँचका मुख्य मन्त्री शड्ढर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिईएको हो । एउटै व्यक्तिलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेकपा पार्टी भित्र नै असन्तुष्टि बढेको छ । गत असोज ५ गते बसेको नेपाल कम्युनिष्ट […]

गुल्मीका किसानले क्षतिको राहत पाएनन्

जनार्दन घिमिरे गुल्मी, असोज ९/ जिल्लाका किसानहरुले बन्यजन्तुको आक्रमणबाट भएको क्षती बापतको रकम अहिले सम्म पाउन सकेका छैन् । डिभिजन वन कार्यालय गुल्मीले एक वर्ष वितिसक्दा समेत किसानलाई रकम उपलब्ध नगराएको हो । वन्य जन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (दोश्रो संसोधन २०७४) बमोजिम पीडितले पशुधन क्षती वापत राहत पाउने व्यवस्था गरिए पनि जिल्लाका […]

हराउँदै मौलिकता, भड्किलो बन्दै तीज

रामचन्द्र रायमाझी पाल्पा, भदौ २४/ ‘पारीपारी आएका छाते टोपी लाएका भैया हाम्रा होलान् की लिन आएका… वर्ष दिनको तीजमा दादा लिन आएका, पापिनी सासुले दिनन् बरिलै… वर्ष दिनको तीजमा, बाबा लिन आएका माइती घर जान्छु नि मत, सासु विदा देऊ न बरिलै…..’’ यसरी सासु–बुहारी, नन्दभाउजु, आमा–छोरीहरुका दुःख, सुखका विलौना र माइती घरको सम्झना चेलीबेटी जमघट […]