म्याराडोनाको उपस्थितिले रोकेन नापोलीको हार

२ कात्तिक, काठमाडौं । एएस रोमाले इलालियन सिरि ‘ए’ को शीर्षता कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा रोमाले नापोलीमाथि २–० को जित निकालेको हो । मिरालेम जानिक नायक बने । जानिकले पहिलो हापको अन्तिममा फ्रिकिकमार्फत गोल गर्दै रोमालाई सुरुवाति अग्रता दिलाए । ७१ औं मिनेटमा नापोलीले दोहोरो झड्का व्यहो¥यो । पाओलो कानभारो रातो […]

विश्वकप ट्वान्टी-२० छनोटका लागि नेपाली टोलीको घोषणा

२४ असोज, काठमाडौं । आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । क्यानले १५ खेलाडी र ४ वैकल्पिक खेलाडीसहितको टोलीको घोषणा गरेको हो । टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल मण्डल, शरद भेसवाकर, अमृत भट्टराई, शक्ति गौतन र बसन्त रेग्मी रहेका छन् । यस्तै विनोद भण्डारी, राहुल विक, प्रदीप […]

रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर

२३ असोज, काठमाडौं । डिफेण्डर रोहित चन्द सर्वाधिक महंगा नेपाली फुटबलर बनेका छन्। इण्डोनेशियाको लिग खेल्दै आएका रोहित कीर्तिमानी मूल्यमा मच्छिन्द्र क्लबमा आवद्ध भएका हुन् । ४ महिनाका लागि मच्छिन्द्रमा आवद्ध भएका उनले मासिक १ लाख ५० हजार पारिश्रमिक पाउनेछन् । यो नेपाली फुटबल खेलाडीले अहिलेसम्म पाएको सबैभन्दा धेरै पारिश्रमिक हो । मच्छिन्द्रले यसलाई इंग्ल्याण्डका […]

वार्यन म्युनिखद्वारा म्यानचेष्टर सिटी पराजित

१७ असोज, काठमाडौं । च्याम्पियनस लिग फुटबलमा वार्यन म्युनिखले म्यानचेस्टर सिटीलाई पराजित भएको छ । बुधबार राति भएको खेलमा डिफेण्डिङ च्याम्पियन वार्यन म्युनिखले सिटीलाई उसकै घरेलु मैदानमा ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा म्यानचेष्टर सिटीका गोलरक्षक जोए हर्टको खराव प्रर्दशन रह्यो । खेलको ७ औं मिनेटमा फ्राङ्क रिबेरीको लङ रेन्जको सर्टले जाली चुम्यो […]

रियल मड्रिडद्वारा कोपनहेगन पराजित

१७ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले एफसी कोपनहेगनलाई पराजित गरेको छ । समूह चरणमा लगातार दोस्रो जित हात पार्ने क्रममा स्पेनिस जाइन्ट रियल मड्रिडले कोपनहेगनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिडका लागि क्रिष्टियानो रोनाल्डो र डि मारियाले समान २÷२ गोल गरे । चोटका कारण ग्यारेथ बेल भने मैदान उत्रन […]