रामपुरको तालपोखरामा खुल्ला सामुहिक डुङ्गा दौड प्रतियोगिता

इमान सिं राना पाल्पा(रामपुर), फागुन १६/ सय पर्यटकिय गन्तव्य भित्र पर्न सफल पाल्पा रामपुर स्थित तालपोखरामा विहिबार खुल्ला सामुहिक डुङ्गा दौड प्रतियोगिता भएको छ । विषेश महाशिवरात्री मेला अन्तर्गत रामपुरको मुख्य पहिचानको रुपमा चर्चा कमाउन सफल तालपोखरामा प्रतियोगिता भएको हो । ११ समुहको सहभागिता रहेको प्रतियोगितामा निर्धारित दुरी दुई मिनेट २३ सेकेण्डमा पार गर्दै किशोर […]

प्रथम रुरु क्षेत्रधाम आमन्त्रित तेक्वान्दो प्रतियोगिताको तयारी अन्तिम चरणमा

विष्णु पाण्डेय पाल्पा फागुन १६/ प्रथम रुरु क्षेत्रधाम आमन्त्रित आईटि एफ तेक्वान्दो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीको आयोजनामा शुक्रबार देखि रुरु क्षेत्रधाम रिडिमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा हुन लागेको हो । पाल्पाको तानसेनमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । रुरु क्षेत्रलाई […]

नारायण युवा क्लवद्वारा व्याडमिण्टन प्रतियोगिता

कृष्ण पोखरेल पाल्पा, फागुन ३/नारायण युवा क्लव तानसेन २ ले वडा स्तरीय रनिङ्ग शिल्ड मेन्स डवल व्याडमिण्टन प्रतियोगिता सञ्चालन गरेको छ । प्रतियोगिताको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले व्याडमिण्टन खेलेर शुभारम्भ गरे । शुभारम्भ कार्यक्रममा नगर प्रमुख शाहीले क्लवले खेलकुद क्षेत्रमा राम्रो काम गरेको बताए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष हिमालदत्त श्रेष्ठले विगत समयदेखी नै नारायाण […]

रामपुरमा जारी पिडब्लुसी कप भलिबल सकियो

पाल्पा (रामपुर), माघ २१/रामपुर नगरपालिका २ खयरबोटमा सञ्चालित अन्तर विद्यालय स्तरीय पिडब्लुसी कप भलिबल तथा बौद्धिक प्रतियोगिता सकिएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र १ प्रदेश सभा ‘क’ भित्रका विद्यालय बीचको प्रतियोगिता जनउत्थान परिषद्को १८ औं वार्षिक उत्सवको आयोजना र जापानीज नागरिक ओके बाजे र डाक्टर हिडेकी कावडाको प्रयोजनामा भएको हो । ओके बाजे रंगशालामा भएको माध्यमिक […]

‘खेलको प्रवद्र्धनका लागि नगर सरकार प्रतिवद्ध’

हाम्रा सम्वाददाता रामपुर, माघ ८/रामपुर नगर पालिकाका नगरप्रमुख रमणबहादुर थापाले खेलको प्रवद्र्धनका लागि नगर सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार रामपुरमा सञ्चालित इन्डो–नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले खेलाडी देशका गहना भएकाले खेल क्षेत्रको संरक्षण र प्रवद्र्धनमा नगर सरकार लागि परेको बताएका हुन् । उनले केन्द्रीय सरकारले खेलाडीहरुको […]