राईनोजलाई हराउँदै पाल्पाली लिजेण्ड्स विजयी

बुटवल, असोज २७/सियारी राईनोजलाई हराउँदै पाल्पाली लिजेण्ड्स विजयी भएको छ । तिलोत्तमा प्रिमियर लिगको आइतबार भएको खेलमा पाल्पाली लेजेण्ड्सले सियारी राईनोजलाई ६ विकेटले हराउदै विजयी भएको हो । राइनोजले लेजेण्ड्सलाई १ सय ६९ रनको तारगेट दिएको थियो । एक सय ६९ रनको विजय लक्ष्य पाल्पाली लेजेण्ड्सले छ विकेटको क्षतीमा पूरा ग¥यो । लेजेण्ड्सका खेलाडी राजनमान शाक्यले ५८ रन हान्दै […]

राईनोजलाई हराउदै पाल्पाली लिजेण्ड्स विजयी

बुटवल, असोज २६/सियारी राईनोजलाई हराउदै पाल्पाली लिजेण्ड्स विजयी भएको छ । तिलोत्तमा प्रिमियर लिगको आइतबार भएको खेलमा पाल्पाली लेजेण्ड्सले सियारी राईनोजलाई ६ विकेटले हराउदै विजयी भएको हो । राइनोजले लेजेण्ड्सलाई १ सय ६९ रनको तारगेट दिएको थियो । एक सय ६९ रनको विजय लक्ष्य पाल्पाली लेजेण्ड्सले छ विकेटको क्षतीमा पूरा ग¥यो । लेजेण्ड्सका खेलाडी राजनमान शाक्यले ५८ रन हान्दै […]

खेल मैदानको सरसफाई

इमान सिं राना पाल्पा (रामपुर), असोज ५/रामपुर नगरपालिका ५ मटेरी स्थित ठूलोटार खेल मैदान परिसरको शनिबार सरसफाई गरिएको छ । खेल मैदानमा रहेका स–साना बुट्यान, झार हटाई मैदानको सरसफाई गरिएको हो । संविधान दिवसको अवसरसंगै समय समयमा हुने प्रतियोगितालाई लक्षित गरी सरसफाई गरिएको थियो । युथ युनियन मटेरीको आयोजनामा भएको सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी, स्थानीय […]

खेलमा मिलेमतो गर्नेलाई कारवाहीको तयारी

रासस काठमाडौं, भदौ १७/सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । मिलेमतो भएको प्रमाणित भएमा तीनवर्ष कैद र रू तीस हजारसम्म जरिवानाका साथै रकमसमेत लेनदेन गरेको भए सो रकम पनि जफत गरिने विधेयकमा उल्लेख छ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको […]

अन्तरपालिका स्तरीय भलिवलको उपाधि निस्दी र श्रीनगर क्लवलाई

पाल्पा, भदौं १५/अन्तरपालिका स्तरीय पुरुष भलिवलको प्रथम उपाधी निस्दी गाउँपालिकाले हात पारेको छ । श्रीनगर भलिबल क्लब तानसेनको आयोजनामा भएको अन्तरपालिका स्तरीय पुरुष भलिवलको उपाधी निस्दी गाउँपालिकाले हात पारेको हो । प्रतियोगितामा रामपुर नगरपालिका दोस्रो र रम्भा गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै महिला भलिबल प्रतियोगिता तर्फ आयोजक टिम श्रीनगर भलिबल क्लवले प्रथम उपाधी हात […]