#यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

पाल्पा, भदौ १८/चाडपर्वलाई लक्षित गर्दै यामाहाको पाल्पाका लागि आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ योजना ल्याएको छ । यामाहा बाईक तथा स्कुटर खरिद गर्ने ग्राहरुका लागि कम्पनीले योजना ल्याएको हो । कम्पनीले दशै तिहार योजनामा नयाँ यामाहाका बाइक र स्कुटर खरिदमा खाली हात नजाने योजना ल्याएको कम्पनीले जनाएको छ । नयाँ बाईक र स्कुटर खरिद […]

# mathagadi ki pigyapati 29571380

कर वृद्वि प्रति माथागढी गाउँपालिकाको ध्यानाकर्षण

पाल्पा (माथागढी) भदौ १४ / कर प्रणालीमा देखिएको सामान्य कमजोरीलाई संघीयतासँग जोडेर अनावश्यक टिप्पणी नगर्न माथागढी गाउँपालिकाले ध्यनाकर्षण गराएको छ । गाउँपालिकाले प्रेस विज्ञप्ती जारी गरी नेपालको संविधान धारा २२८ को उपधारा २ बोमोजिम लगाईएको कर तथा सेवा शुल्क सम्बन्धमा जनताको ढाड सेक्ने गरी कर लगाइएको भन्ने विभन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक टिका […]

#Patrkar Vetgat photo नेपालले अग्रेज फौजलाई युद्धमा हराएको सम्झनामा पाल्पामाA २ सय औ विजयोत्सव मनाइदै #

नेपालले अग्रेज फौजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा २ सय औ विजयोत्सव मनाइदै

कृष्ण पोखरेल पाल्पा १३ भदौ / नेपालले अग्रेज फौजलाई युद्धमा हराएको सम्झनामा यही भाद्र १८ गते तानसेनमा २ सय औ विजयउत्सव मनाईदै छ । वि.स. १८७१ देखी १८७२ भएको नेपाल अग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अंग्रेज फौजलाई हराउन सफल भएका थिए । बुटवलको जितगढीमा भएको युद्धमा नेपाली सेनाको फौज सँग अग्रेज सेना हार […]

#Palpa Gaijatra news #palpa ko gaijartra #tansen ko gaijatra

पाल्पामा जात्राको लहर, दिवंगत आत्मालाई सम्झिएर मनाइयो गाईजात्रा

कृष्ण पोखरेल /रामचन्द्र रायमाझी पाल्पा, भदौ ११ / नेवार समुदाय भएका ठाउँहरुमा भाद्र शुक्ला प्रतिपादका दिन सोमबार देखि जात्राहरु सूरु भएका छन् । नेवार समुदायमा जात्रा मृत्यु संस्कारसँग सम्बन्धित भएकाले वर्षभरिमा दिवंगत भएकाको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाई नगर परिक्रम गराईन्छ । पाल्पामा पनि परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा पर्व सोमबार भव्य रुपमा मनाएको […]

#प्रदेश ५ मा भएन जनै पूर्णिमाको विदा

प्रदेश ५ मा भएन जनै पूर्णिमाको विदा

बुटवल, भदौ ९/ जनै पूर्णिमाका दिन प्रदेश पाचँ सरकारले विदा दिएको छैन । विगतका बर्षहरुमा रक्षाबन्धन अर्थात जनै पूर्णिमाको दिन दिइदै आएको सार्वजनिक बिदा संघीय सरकारले कटौती गरेसंगै प्रदेश सरकारले पनि बिदा नदिने भएको हो । मुस्लिम धर्मावलम्वीहरुको पर्व बकर इदका अवसरमा गत बुधवार प्रदेशसरकारले बिदा दिएपछी जनै पूर्णिमामा पनि प्रदेश सरकारले बिदा दिनेमा कर्मचारीहरु […]