दर्शकले गरे सडक खाना महोत्सवको अवलोकन, सडकमै खाए सडकमै रमाए

कृष्ण पोखरेल पाल्पा,फागुन २४/ सडक खाना महोत्सवको दर्शकहरुले अवलोकन गरेका छन् । तानसेन ६ भीमसेन टोलविकास महिला उपसमितिको आयोजनामा शुक्रबार भएको सडक खाना महोत्सवको दर्शकहरुले अवलोकन गरेका हुन् । महोत्सवमा नेवारी, मगरी, तथा ब्राहमण समुदायले सडकमै पकाएर दर्शकहरुलाई खुवाएका थिए । हाँसको छोईला, चुकाउनी अचार, बटुक, योमरी, च्याउँका परिकारहरु आन्तरिक तथा बाह्य पर्यटक (दर्शक) हरुले […]

पाल्पामा खुला दुध विक्रि गर्न नपाईने

कृष्ण पोखरेल पाल्पा, फागुन २३/आउदो चैत्र ४ गते देखी पाल्पामा खुला प्लाष्टिकमा दुध विक्रि गर्न नपाईने भएको छ । नेपाल सरकारले जारी गरेको दुध तथा दुग्धजन्य पदार्थको स्वचछता एवम गुणस्तर निर्देशिका २०७५ अनुसार नेपालका ७७ जिल्लाका डेरी उद्योगले खुला तथा प्रशोधित नगरिएको दुध विक्रि गर्न प्रतिवन्ध लगाएको हो । अबका दिनमा दुध डेरी उद्योगले लेवलिङ्ग […]

तानसेनमा एक लाख बढीको अबैध कपडा बरामद

पाल्पा, फागुन २२/ जिल्ला प्रहरी कार्यालय पाल्पाले भन्सार छलि गरी ल्याएको एक लाख तीन हजार दुई सय मूल्य बराबरको ब्लाङकेट बरामद गरेको छ । तानसेन नगरपालिका ७ स्थित बारुदखान बागवनी फर्ममा बेवारीसे अवस्थामा ३ सय ४४ थान ब्लाङकेट प्रहरीले बरामद गरेको हो । विशेष सुचनाको अधारमा अबैध रुपमा भन्सार छली , पैठारीगरी कारागार जाने भित्री […]

वित्तिय अनुशासनका लागि मेरोमाइक्रो फाइनान्सद्वारा साक्षरता कार्यक्रम

पाल्पा, फागुन २२/ वित्तिय अनुशासनका लागि मेरोमाईक्रोफाइनान्स लघुवित्तले साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको तानसेन नगरपालिका तेल्घामा रहेको लघुवित्तले वित्तिय अनुशासन कायम गर्न वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । संस्थाले तानसेन नगरपालिका ७ प्रभासमा वंशगोपाल युवा क्लवद्वारा आयोजित सांस्कृतिक तथा धार्मिक मेलामा एक दिने वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ । पछिल्लो […]

लायन्स क्लव अफ श्रीनगरद्वारा खाद्यसामग्री वितरण

पाल्पा, फागुन २२/लायन्स क्लव अफ श्रीनगर तानसेनले वृद्धहरुलाई एक कार्यक्रमका बिच खाद्यसामग्री वितरण गरेको छ । क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार गल्याङ्ग नगरपालिका १ राम्दीमा रहेको शिव पार्वती वृद्धा आश्रममा रहेका ४१ जना वृद्धाहरुलाई दाल, चामल, तरकारी र तेल वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि ड्रिस्टिक चिफ राजेन्द्र लिगल वृद्धहरुलाई खाद्यसाम्रगी वितरण गरी पूण्य काम गरेकोमा […]