रम्भा गाउँपालिकाको किसान केन्द्रित कार्यक्रम, जैविक मल र वर्षे घाँसको व्यवस्थापन

कृष्ण पोखरेल पाल्पा, असोज १५/जिल्लाको रम्भा गाउँपालिकाले किसान केन्द्रित कार्यक्रम ल्याएको छ । साना किसान सहकारी संस्थासँगको समन्वयमा गाउँपालिकाले जैविक मल र पशुआहार उत्पादन कार्यक्रम ल्याएको हो । गाउँमा रासायनिक मलको बदलामा जैविक मलको प्रयोग बढाउन र पशुपालन व्यवसायलाई सजिलो र सहज बनाउँदै व्यवसायिक पशुपालनलाई माथि उठाउन गाउँपालिकाले किसान केन्द्रित कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको ७५ प्रतिशत […]

कृषिमा कुँवरको चमत्कार, मासिक दुई लाख आम्दानी सात जनालाई रोजगार

रमेश विश्वकर्मा गुल्मी, असोज १४/पछिल्लो समय धेरै युवाहरुको एक मात्र सपना रहेको छ, विदेश गएर पैसा कमाउने । छोरालाई विदेश पठाउनकै लागि घरपरिवार आफन्तले ऋण धन गर्न तयार छन् । स्वदेशमा लगानी गर्ने वातवरण र प्राप्त रोजगारी नभएको भन्दै हजारौं युवाहरु विदेश पलायन भइरहेका छन् । तर, मेहनत र लगनशीलताका साथ काम गर्ने हो भने स्वदेशमै पनि […]

कृषिको माध्यमबाट मात्र विकास:मन्त्री पौडेल

इमान सिं राना पाल्पा(रामपुर),भदौ १८/प्रदेश पाँचका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेर विकासको सुरुवात गर्न लागेको बताएकी छन् । प्रदेश सरकारले कृषिको माध्यमबाट मात्र विकास संभव छ भन्ने बुझेर कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएकी हुन् । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा रामपुर बेझाँडमा भएको […]

कृषकलाई मकैको बीउमा आत्मनिर्भर बनाउदै रैनादेवी

रामचन्द्र रायमाझी पाल्पा, साउन ५/जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कृषकलाई उत्पादनसँग जोडेर मकैको बीउमा आत्मनिर्भर बनाउन लागेको छ । उन्नत जातको बीउको प्रयोगबाट उत्पादनमा वृद्धि हुनेपछि गाउँपालिकाले कृषकहरुलाई उन्नत जातको बीउ लगाउनमा प्रोत्साहन गरेको हो । प्रमुख खाद्यान्नवालीका रुपमा रहेको मकैको बीउ स्थानीयस्तरमै उत्पादन गरी कृषकलाई व्यवसायिक मकै खेतीबाट आर्यआर्जनमा लगाउन गाउँपालिकाले आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष रामबहादुर […]

पाल्पाको रैनादेवीमा बदेलको आतंक, किसानहरु चिन्तित

रामचन्द्र रायमाझी पाल्पा, साउन २९/जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा जंगली जनावर बदेलले आतंक मच्चाएको छ । किसानले मेहेनत गरेर उब्जाएको मकैवालीमा बदेलले क्षति पु¥याउन थालेपछि किसानहरु चिन्तित भएका छन् । गाउँपालिकाको काफलबोट्टा, बल्ढे·ढी, दांगिल, सल्लेधारा, दह, आप्रेचौर लगायतका स्थानहरुमा जंगली जनावर बदेल र बादरले मकै बालीमा क्षती पु¥याएको छ । बदेलले रातको समयमा मकै सखाप पार्ने गरेको स्थानीयहरुले बताए । […]