गुल्मी महोत्सवको आय व्यय सार्वजनिक, ३५ लाख बचत

गुल्मी, तेस्रो गुल्मी महोत्सवको आय व्यय सार्वजनिक भएको छ । गुल्मी उद्योगा बाणिज्य संघले चैत्र १६ गते देखि २५ गते सम्म सदरमुकाम तम्घासमा गरेको महोत्सवको बुधबार आय व्यय सार्बजनिक गरेको हो । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै १० दिन सम्म चलेको महोत्सवमा १ करोड १६ लाख ८१ हजार ८ सय ५१ रुपैयाँ कुल आम्दानी […]

आईतबार आएको असिना पानीबाट पाल्पामा करोडौ तरकारी नष्ट

कृष्ण पोखरेल पाल्पा, बैशाख १७/पाल्पामा आईतवार आएको असिना पानीले करोडौ रुपैयाको नोक्सानी भएको छ । असिना पानीले किसानहरुले लगाएको मकैवाली, तरकारी, सुन्तला, काफल, लिचि नष्ट गरेको छ । तानसेन नगरपालिका भित्र मात्र ५ करोड रुपैया तरकारी खेती नष्ट भएको छ । २० रोपनी क्षेत्रफलमा लगाएको क्राक्रा, सेमी, करेला पूर्णरुपमा नष्ट भएको तानसेन नगरपालिका वडा नंं […]

पाल्पामा पेट्रोलको अभाव

पाल्पा,बैशाख १२/ जिल्लामा सर्वसाधारणका लागि अत्यावश्यक पेट्रोलियम पदार्थमा अभाव देखिएको छ । जिल्लामा माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नहुदाँ एक सातादेखि अभाव देखिएको हो । तानसेनमा रहेका श्रीनगर आयल, तानसेन ट्रेडर्स बसपार्क, भैरव दर्शन लामीडाँडा, हाईवे वृन्दावन लगायतका पेट्रोलपम्पहरुमा तेल नभए पछि सूचना टाँस गरिएको छ । बुधबार पेट्रोल राख्न श्रीनगर आयलमा पुगेका तानसेनका लक्ष्मण […]

यामाहा मोटरसाइकल खरिदमा अर्याललाई ५७ हजारको झट्का

पाल्पा, रामपुर नगरपालिकाका १ का राजन अर्याल आइतबार तानसेनमा रहेको यामाहाको आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वक्र्समा पुगे । नयाँ वर्षको अवसरसँगै उनले बाईक किन्ने योजना सहित पुगेका हुन् । उनले एफजेड एस एफआई मोडलको मोटरसाईकल खरिद गर्दा अर्यालले ५३ हजार बराबरको क्यास ब्याग र ५ हजार नगद तथा परिवारका लागि उपहार समेत प्राप्त गर्न सफल भए । अर्यालले यामाहाले […]

यशोदा फुड्स प्रा.लि. को करेण्ट चाउचाउ पाल्पाको बजारमा

पाल्पा, बैशाख ७/ यशोदा फुड्स प्रा.लि. ले आफ्नो उत्पादन करेण्ट तयारी चाउचाउको लञ्चीङ्ग कार्यक्रम पाल्पाको तानसेन बजारमा शुक्रबारदेखि शुभारम्भ गरेको छ । यस अवसरमा तानसेनको मुख्य बजारमा नेपालको मौलिक कला संस्कृतीलाई मध्य नजर गर्दै पञ्चे बाजासंगै यस क्षेत्रका पसल तथा डिलरका आसपासका क्षेत्रहरुमा व्यापक र्याली सहित चाउचाउको प्रचार–प्रसार गरेको छ । कार्यक्रमको शुभारम्भ यशोदा फुड्स प्रा.लि. का […]