नेपालमा जस्तो नेचुरल ब्युटी अन्यत्र पाइँदैन

अक्षयकुमार, चर्चित अभिनेता बलिउड पुरानो दिल्लीको प्रसिद्ध चाँदनी चौकको पराठेवाली गल्लीमा ९ सेप्टेम्बर १९६७ मा जन्मिएका राजीव हरिओम भाटियाले बलिउडका चलचित्र अभिनेता अक्षयकुमारका रूपमा रूपान्तरण हुन ठूलो संघर्ष गरेका छन्। जीवनको प्रारम्भिक कालमा आफ्नै गल्लीमा खाना बनाएर बिक्री गर्ने हिन्दु धर्मालम्बी पञ्जावी युवक राजीव भाटिया अवसरको खोजीमा थाइल्यान्डको बैंकक हान्निएका थिए। त्यहाँ उनले विभिन्न होटलमा […]

म बल्ल तरुनी भएँ

नेपाली चलचित्रमा फरक धारकी नायिका खोज्नुपर्दा दिया मास्केको नाम पहिलो नम्बरमा आउँछ। हिमालपारिको कथा बोकेको ‘कागबेनी’ होस् कि यौनमनोविज्ञानमा आधारित चलचित्र ‘साँघुरो’, दियाले परिष्कृत काम गरिन्। दिया अभिनीत ‘सुनगाभा’लाई नेपाली जुरीले ओस्कारमा पठाउन योग्य नेपाली चलचित्रका रूपमा मनोनीत गरेको छ। नाटकमा अब्बल दिया कत्थक तथा भारत नाट्यममा पनि पारंगत छिन्। अहिले चलचित्र उद्योगमा निकै आशा […]

चिनियाँ बैंक नेपाल आउन समस्या छैन

काठमाडौ, मंसिर ९ – निकै द्रुत गतिमा आर्थिक विकास गरिरहेको चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो । चीनसँगको व्यापारमा मुख्यतया भुक्तानीको समस्या व्यपारीहरूले देखाउँदै आएका छन् । दुई देशबीचको भुक्तानीको व्यवस्था मिलाउन राष्ट्र बैंकले चीनमा लगानी पनि थालेको छ । पछिल्लो समय चिनियाँ ठेकेदारले तिर्नुपर्ने मेलम्ची आयोजनाको जमानतबापत त्यहाँको बैंकले तिर्नुपर्ने रकम नदिएका कारण […]

स्वर्ग कतै छ भने नेपालमा छ

दक्षिण कोरियाका पर्वतारोही अम होङ गिल संसारका ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल सफलतापूर्वक आरोहण गर्ने पहिलो व्यक्ति हुन्। सन १९८५ देखि आरोहण यात्रा सुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका गीललाई ‘ट्यांक अफ द हिमालयज’ उपनामले पनि चिनिन्छ। कोरियाली सञ्चारमाध्यमहरूमा नेपालको प्रकृति, संस्कृति एवं जैविक विविधताको प्रचार-प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने […]