‘अब तानसेनमा विकासको लहर शुरु हुन्छ’

        अशोककुमार शाही तानसेन नगरपालिकाको लागि नयाँ नाम होइन । २०५४ सालको स्थानीय निर्वाचनमा तानसेन नगरको मेयर भई जनताको माँझमा लोकप्रिय नगरपिताको मान्यता पाईसकेका अशोककुमार शाहीलाई स्थानीय तह निर्वाचन २०७४ मा नगरबासीले अत्याधिक मत दिई पुनः नगर विकासको साँचो सुम्पिएका छन् । नव–निर्वाचित तानसेनका मेयर शाहीसंग नगर विकासको योजना, कार्यान्वयन र परिवतर्नका विषयमा यस […]

सीमांकनको रेखा चित्र बने सहमति हुन सक्छ : त्रिपाठी

मधेशमा वार्ता गर्ने भन्दै संयुक्त मधेसी मोर्चाले थप आन्दोलनका कार्यक्रम घोषणा गरेपछि अहिले तराई/मधेशका केही जिल्लामा प्रदर्शन र तनाव बढेका छन् । आन्दोलन सुरु भएसँगै अहिलेसम्म १५ भन्दाबढी वार्ता भएका छन् । ५६ जनाले ज्यान गुमाएका छन् तर पनि संवादबाट समस्याले निकास पाउन सकेको छैन । समस्या झन जटिल बन्दै गएको छ । आन्दोलनको घोषणापछि आफ्नो गृह जिल्ला नवलपरासी […]

अत्यावश्यक सेवा सुचारु गर्ने मुख्य लक्ष्य राखेर काम गरिरहेका छौं : पाल्पाका सहायक प्रजिअ घर्ती

अघोषित नाकाबन्दीले पाल्पामा पारेको असर, शान्ति सुरक्षाको स्थितिमा जिल्ला प्रशासन कार्यालयले के–कस्तो भूमिका खेल्दैछ भन्ने विषयमा विक्रम मश्राङ्गी मगरले पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर घर्तीसँग  गरिएको अन्तरसंवाद । उनले यहाँका सम्पूर्ण नागरिक, समाज, पत्रकार, नागरिक उद्यमी, व्यवसायी सम्पूर्ण जनताले सरकारी निकायलाई सहयोग भएमा असहजमा पनि सहज हुने उनको भनाइ छ ।  नाकाबन्दीको प्रभावका […]

भर्खर हिड्न शुरु गरेको छु ,अझ धेरै हिड्न बाँकी नै छ : चर्चीत लोकगायक खुमन अधिकारी

खुमन अधिकारी सबैका लोकप्रिय गायकका रुपमा परिचित छन् । उनि आफ्नो सुमधुर स्वर मार्फत लाखौँको मनमुटुमा बस्न सफल भएका छन् । सुमधुर स्वरका धनी खुमन स्टेज कार्यक्रममा समेत सबैलाई नचाउँन सफल मानिन्छन् । धेरैले उनलाई स्टेजका हिरो समेत मान्ने गर्दछन । वर्षैभरी स्वदेश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त हुने खुमन यतिबेला पनि विभिन्न स्थानमा भएका […]

पाल्पाको भविष्य भनेको पर्यटन हो : श्याम सुन्दर कक्षपति

२००८ साल पुस ७ गते पाल्पा जिल्लामा जन्मिएका श्याम सुन्दर कक्षपतिले विगत ४३ वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको आवश्यकतालाई मध्यनजर गरेर तानसेनको मखनटोलस्थित पाल्पाली छें बेड एण्ड ब्रेकफास्टको बिहीबारदेखि शुभारम्भ गरेका छन् । कक्षपतिले ग्राहकलाई भगवानको रुपमा हेर्ने गर्छन् । उनै कक्षपतिसँग नवजनचेतना दैनिकका लागि जमुना भट्टराईले गरेको कुराकानी आजको अंकमा प्रस्तुत गरेका छौं । – होटल व्यवसायमा […]