#kamalkrishna karki#kamalkrishna karikiko intaview#palpa intravie#tansen ko intaravie #udoga banijaya sanga ko umedar ko intarvie

‘पाल्पाली उद्योगी व्यवसायीहरुको न्यायका लागि उम्मेदवारी’

यहि साउन १२ गते हुने पाल्पा उद्योेग वाणिज्य संघको उपनिर्वाचनको तयारी तिव्र पारिएको छ । आउँदो उपनिर्वाचनमा संघमा खाली रहेका पदाधिकारीहरुलाई नियुक्त गरी पूर्णता दिन उपनिर्वाचन हुन लागेको हो । संघमा रिक्त रहेका उद्योग उपाध्यक्ष र एसोसियट सदस्यहरुका लागि संघमा आवद्ध उद्योगी तथा व्यवसायिहरु मैदानमा उत्रिएका छन् । बाकी कार्याकालका लागि नयाँ सदस्य चयन हुने […]

‘सन्देशमूलक साँस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिएका छौं’

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा तानसेनको टुँडिखेलमा जारी प्रदेशस्तरी पाल्पा महोत्सव २०७४ मा विविध सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । यस क्षेत्रमा हुने मेला महोत्सवले उद्योग व्यापार र पर्यटनलाई मात्र नभई स्थानीय कलाकारसँगै कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन पनि हुँदै आएको छ । यसै सन्दर्भमा यस अघिको महोत्सवमा प्रचार–प्रसार संयोजक भएर सक्रिय र सफल रुपमा जिम्मेवारी […]

सन्दर्भ पाल्पा महोत्सब २०७४

‘यो महोत्सवमा नौलोपन र स्थानीय उत्पादन पाउनु हुनेछ’

‘पाल्पामा कृषि, पर्यटन, उद्योग, व्यापार, अवसर र संभावना छ अपार’ भन्ने मूल नारासहित स्थापित उद्योग व्यवसायीहरुको साझेदार संस्था पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि बाह्रौं पाल्पा महोत्सव हुँदै छ । १३ गते सम्म चल्ने महोत्सवको तयारी तिव्र पारिएको छ । आयोजकहरु मेला सफल पार्नको लागि परेका छन् । मेलाको पुर्वसंध्यामा मूल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष […]

‘जीवनको बाँकी समय समाज सेवा र साहित्यमा : शर्मा’

पाल्पामा धेरै समयदेखि स्वास्थ्य क्षेत्रमा लागेका रुक्मागत शर्मा, गत सातादेखि एकाएक साहित्य क्षेत्रमा पनि चर्चाको शिखरमा पुगे । शर्माको कृति ‘खोसिएको खुसी’ कविता संग्रह विमोचित भएपछि चर्चित शर्मासंग नवजनचेतना दैनिकका संवाददाता रामचन्द्र रायमाझीले सम–समायिक विषयमा गरेका कुराकानी प्रस्तुत गरिएको छ । तपाईलाई कसरी चिन्ने, साहित्यकार कि स्वास्थ्यकर्मी ? – लामो समय स्वास्थ्य सेवाको क्षेत्रमै समर्पित […]

‘अब तानसेनमा विकासको लहर शुरु हुन्छ’

        अशोककुमार शाही तानसेन नगरपालिकाको लागि नयाँ नाम होइन । २०५४ सालको स्थानीय निर्वाचनमा तानसेन नगरको मेयर भई जनताको माँझमा लोकप्रिय नगरपिताको मान्यता पाईसकेका अशोककुमार शाहीलाई स्थानीय तह निर्वाचन २०७४ मा नगरबासीले अत्याधिक मत दिई पुनः नगर विकासको साँचो सुम्पिएका छन् । नव–निर्वाचित तानसेनका मेयर शाहीसंग नगर विकासको योजना, कार्यान्वयन र परिवतर्नका विषयमा यस […]