नेविसंघको प्रशिक्षण असोज ६ मा उद्घाटन गर्न थापा आउने

पाल्पा, भदौ ३१/नेपाल विद्यार्थी संघको प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम पाल्पाको तानसेनमा हुने भएको छ । तानसेन नगर भित्र रहेका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिन थालिएको नेविसंघ पाल्पाले जनाएको छ । नेविसंघ जिल्ला कार्यसमिति पाल्पाको तानसेनमा बसेको बैंठकले असोज ६ गते शनिबार प्रशिक्षण गर्ने निर्णय गरेको नेविसंघका जिल्ला सचिव सुवास गैरेले जानकारी दिए । उनका अनुसार प्रशिक्षणको […]

गीतबाटै अधिकार खोज्दै गुल्मीका बालबालीका

जनार्दन घिमिरे गुल्मी,  देशभर बालदिवस मनाइएको छ । शुक्रबार ‘सुखि नेपाली समृद्व नेपाल, बालअधिकार सबैको सरोकार’ भन्ने नारा सहित दिवस मनाइएको हो । शुक्रबार गुल्मीका बालबालिकाहरुले भने गीत मार्फत अधिकार खोजेका छन् । ‘नीतिमा भन्ने गर्छन सबै बच्चा समान, हामी जस्ता दुखीलाई गर्छन दमन’ ‘पढ्न पाउने अधिकार रातो वुकमा लेखाउँछन्, पढ्छुभन्दा साहुले मलाई आँखा देखाउँछन्’ माथि उल्लेख गरिएका […]

  जिल्ला हुलाक कार्यालय पाल्पाको पिडीमा रातको समयमा सुतिरहेका सडक बालबालिकाहरु । अभिभावक विहीन बालबालिकाहरु दिनभर होटलमा फालिएका खानेकुराहरु खाने र रात परेपछि सडकका पेटीहरुमा यसरी बेवारीसे अवस्थामा फालिएको देखिन्छ । शुक्रबार देशभर बालदिवसका कार्यक्रमहरु मनाईरहँदा यस्ता बालबालिकाहरुको भने खोजी भएको पाईदैन । हरेक वर्ष बालअधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले भने दिवसलाई औपचारिकता मात्रा दिएको पाइन्छ । तस्वीर ः […]

‘सरकारलाई नागरिकले खबरदार गर्नु पर्छ’

इमान सिं राना पाल्पा (रामपुर) भदौ २९/नेकपा एमालेकी केन्द्रीय सदस्य एवं संघीय सांसद रामकुमारी झाँक्रीले सरकारलाई नागरिकले खबरदार गर्नुपर्ने बताएकी छन् । अखिल नेपाल महिला संघ रामपुरले बेझाँडमा आयोजना गरेको ३२ औं तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै झाँक्रीले सरकार जनताका बिचबाट म्याण्डेट लिएर गठन भएकाले त्यसका लागि नागरिकले खबरदारी गर्दै जानु पर्ने बताएकी हुन् । त्यस्तै उनले […]

तानसेनमा एक व्यक्तिको शव भेटियो

पाल्पा, भदौ २९/जिल्लाको तानसेनमा एक व्यक्तिको मृत अवस्थामा शव फेला परेको छ । तानसेन नगरपालिका १ मिसनका ३९ वर्षीय सुनिल क्षेत्रीको शव शुक्रबार फेला परेको हो । भाद्र १० गतेदेखि घरबाट हराएका क्षेत्रीको मिसन हस्पिटल नजिकैको खल्लुकधाराको झाडीमा नचिनीने अवस्थामा शव फेला परेको छ । क्षेत्रीको आफ्नताले भदौ ११ गते प्रहरीमा जानकारी गराएकाले उनको प्रहरीले खोजीकार्य […]