पाल्पामा पनि इपिएस परीक्षाको शुल्क बुझाउन सकिने

पाल्पा, ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो । गत वर्ष जस्तै यस वर्षपनि बैंकले चैत्र ८ देखि चैत १७ गतेसम्म सञ्चालन हुने ९ औं इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क पूर्व मेचिदेखि […]

जैविक विविधतालाई संरक्षण गर्न जोड

कृष्ण पोखरेल पाल्पा, जैविक विविधतालाई संरक्षण गरी वातावरणीय सन्तुलनलाई कायम राखी जलवायु परिवर्तनलाई न्यूनिकरण गर्ने अभियानमा १२ जिल्लाका वन कार्यालय सहित सामुदायिक वन उपभोक्ता महासंघले कार्ययोजना बनाएर काम गर्ने भएका छन् । विभिन्न १२ जिल्लाका वन कार्यालयका प्रमुख तथा र सामुदायिक वन उपभोक्ता महासंघका पदाधिकारीहरु संग तानसेनमा भएको ५ दिने अभिमूखीकरण कार्यक्रममा जैविक विविधतालाई कायम राख्न […]

फूल पारखीहरुको रोजाई टायरको गमला

इमानसिं राना पाल्पा (रामपुर), पछिल्लो समय पाल्पाको रामपुमा नयाँ घर तथा भवनहरु तीव्र गतिमा निर्माण भैरहेको छन् । घर निर्माणसंगै सजावटका लागि गमलाहरुको माग पनि बढ्दो क्रममा छ । गमला भन्ने बित्तिकै हामी माटो, सिमेन्ट वा प्लाष्टिकबाट बनेको गमलालाई बुझ्छौं । तर रामपुर नगरपालिका ५ कथानका राजु थापा मश्रा·ीले भने पछिल्लो समय गाडीको टायरबाट बनेका गमला र फूलहरु […]

कालीगण्डकीमा डुबेर युवकको मृत्यु

इमानसिं राना पाल्पा (रामपुर) चैत्र १०/ कालीगण्डकी नदीमा डुबेर शनिबार दिउँसो एक युवकको ज्यान गएको छ । बारेकोट गाउँपालिका १ रमीडाँडा जाजरकोटका २० वर्षिय दल बहादुर घर्तीको नदीमा डुबेर ज्यान गएको हो । निर्माणधिन कालीगण्डकी करिडोरको पाल्पा खण्ड रामपुर नगरपालिका १ साखर्दी र निस्दी गाउँपालिका १ बाकामलाङ् जोड्ने साँखर्दी खोलामा पुल निर्माणमा आएका घर्तीको नुहाउने […]

नेपाली बजारमा सर्वाधिक विक्री हुने ह्वावे नोभा टुआई

पाल्पा,  ह्वावेको नोभा टुआईले नोभेम्बर महिनामा लन्च भएदेखि नै धेरैको ध्यानाकर्षण गर्न सफल भएको छ  । ह्वावेको नोभा टुआईले नोभेम्बर २०१७ देखि ५ महिना जतिको अन्तरालमै ६० हजार भन्दा यूनिट विक्री भएको कम्पनीले जनाएको छ । नोभा टुआई पछिल्लो समयमा ग्राहकहरुले सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको छ । काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्र्रिया अनुसार नोभा टुआई […]