ननिदाएको रात

केशु मगर ‘केशु, अझैसम्म नसुत्नुभाको हजुर ?’ करिब चार महिनापछि आएको उसको म्यासेजले झस्किए । खुशीले होला, च्याटबक्सले रातो रङसँगै उसको म्यासेजको भव्य स्वागत गर्यो । म भने छक्क परे । किनभने मेरो नाम किटान गरेरै उसले म्यासेज पठाएकी थिइ । ‘हाई, के छ खबर ? सन्चै होला है ?’ आफ्नै प्रश्न राखे मैले । उसको जवाफ दिन आवश्यक ठानिन । […]

खुल्ला भलिवल प्रतियोगिताको उपाधि आयोजक टिम झरनालाई

कौरव खत्री गुल्मी,कार्तिक ८/जिल्लाको चन्द्रकोट गाउँपालिकामा सञ्चालित खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधि आयोजक टिम झरना युवा क्लव चन्द्रकोटले हात पारेको छ । प्रतियोगितामा जिल्लाका १४ समूहको समुहको सहभागिता रहेको थियो । उपाधि प्राप्त टिमले नगद ५० हजार टफी र प्रमाण पत्र र दोस्रो हुने नेचुरल झरना युवा क्वल अर्जेवाले नगद ३० हजार टफी, प्रमाण पत्र […]

#गैरदलितले लगाए दलितको हातबाट टीका

गैरदलितले लगाए दलितको हातबाट टीका

रामचन्द्र रायमाझी पाल्पा, कार्तिक ८/ नेपाली समाजमा दलित भन्ने वित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खाना मान्दैनन् । एकाईसौ शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन विताईरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पिडित भइरहेका छन् […]

कुलोले फेरिएको गाउँ

इमानसिं राना पाल्पा (रामपुर), कार्तिक ७/केही वर्ष अघिसम्म पाल्पाको निस्दी गाउँपालिका १ डमरा फाँटको तल्लो भागमा मात्र धानबाली उब्जनी हुँदै आएको थियो । अन्य स्थानमा आकाशे पानीको भरमा कोदो, मकै र गेडागुडी मुस्किलले उब्जनी हुने गर्दथ्यो । एक बाली मात्र उब्जाउ हुने फाँटमा ३ वर्ष यता धानका बाला झुल्न थालेका छन् । नेपाल सरकारको सहयोग र स्थानीयको श्रमदानमा […]

‘विकासका लागि राजनीतिक दलसँग सहकार्य’

इमानसिं राना पाल्पा (रामपुर), कार्तिक ६/नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको विकासका लागि जिल्लाका राजनीतिक दलहरुसँग सहकार्य गरेर अगाडि बढेको बताएका छन् । नेपाली काँग्रेस रामपुर नगर वडा कार्यसमिति रामपुर ५ पाल्पाले सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै थापाले नगरको सम्मुनत विकासका लागि सुझाव र सल्लाहाको समेत अपेक्षा […]