अखिल छैठौं पाल्पाको अध्यक्षमा पुन पोखरेल

पाल्पा, असोज १५/अनेरास्ववियू (छैंठो) को जिल्ला अध्यक्षमा पुरन पोखरेल निर्वाचित भएका छन् । पाल्पाको तानसेनमा भएको १५ औं जिल्ला सभाले पोखरेललाई पुन अध्यक्षमा चयन गरेको हो । निर्वाचित पोखरेल जिल्लामा विद्यार्थीहरुका हकहितका निम्ती सधैब सक्रिय रहदै आएका छन् । सभाले पोखरेलको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । उपाध्यक्षमा विमला सापकोटा, सचिव मनिष […]

‘सरकाले आखाँमा छारो हाल्ने काम गर्यो’

काठमाडौं, असोज १४/ तत्कालिन कञ्चनपुरका एसपी डिल्लीराज बिष्टसहित अन्य दुईजनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएपछि निर्मलाको परिवारले घटनाको अनुसन्धानका नाममा सरकारले आँखामा छारो हालेको बताएका छन् । निर्मलाको परिवारले विशेष परीक्षणका लागि उनीहरुको डिएनए विदेशमा लगेर परिक्षण गर्न आग्रह गरे पनि सरकारले अटेर गरी स्वदेशमै परिक्षण गरेको आरोप लगाएका छन् । निर्मलाका बाबु यज्ञराजले भने ‘अब […]

लिभरपूल चेल्सीसँग बराबरी

काठमाडौं, असोज १४/ इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट लयमा रहेको लिभरपूल चेल्सीसँग बराबरीमा रोकिएको छ । १–० ले पछि परेको लिभरपूलका लागि ८९ औँ मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै बराबरी गरेका थिए । ८६औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका स्टुरिजले ३ मिनेट पछि नै गोल गर्दै लिभरपुलको सम्भावित हार टारेका थिए । २५ औं मिनेटमा […]

प्रदेशलाई आधार मानेर मौद्रिक नीति बनाउनु पर्छ :मुख्यमन्त्री पोखरेल

बुटवल, असोज १४/ प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई आधार मानेर मौद्रिक नीति बनाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री पोखरेलले राष्ट्र बैंकलाई संघीय व्यवस्था अनुसार प्रादेशिक तहका कार्यालय संरचनामा जान र मौद्रिक नीति पनि प्रदेशको वस्तुगत अवस्थालाई विश्लेषण गरेर बनाउनु पर्ने बताएका हुन् । बुटवलमा आयोजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका […]

आत्मानिर्भर बनाउन सहकारी महत्वपूर्ण : नगर प्रमुख शाही

कृष्ण पोखरेल पाल्पा, असोज १४/तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले आत्मानिर्भर बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । छरिएर रहेको सानो पूजीलाई एकत्रित गरी, उद्योग तथा व्यापार, व्यवसायमा लगानी गरी व्यक्तिहरुको आयआर्जन तथा आत्मनिर्भर बनाउन सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख शाहीले बताए । श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेनको १८ औ साधारणसभालाई […]