घुम्टे युवा परिवारको होलि पूर्णिमा मेला आगामी चैतमा हुने

कौरव खत्री बाग्लुङ्ग ६ फाल्गुन खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक सोमबार सम्पन्न भएको छ । बैठकले यस संस्थाको ३४ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७५ आगामी चैत ३ गतेदेखि ६ गतेसम्म […]

नेविसंघका विद्यार्थीले सडकमै गाए ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत

पाल्पा, फागुन ६/कलाकार पशुपति शर्माको लुट्न सके लुट् कान्छा बोलको गीतलाई सरकारले युटुबबाट हटाउन दबाब दिएको विरोधमा सोमबार नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका विद्यार्थीहरुले सडकमा सार्वजनिक रुपमै सो गीत गाएका छन् । त्रिभुवन बहुमुखी क्याम्पसको गेट अगाडिको सडकमा जम्मा भएका नेविसंघका विद्यार्थीहरुले सामूहिक रुपमा गीत गाएका हुन् । उनीहरुले सरकारमाथि व्यङ्ग्य गरिएको गीतमाथि […]

नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै एम्बुलेन्स सञ्चालनमा

गुल्मी, फागुन ६ सामाजिक विकास मञ्च गुल्मीले एम्वुलेन्स सेवा शुरू गरेको छ । सस्थाले नागरिकको स्वास्थ्य सेवामा टेवा पुराउने उद्देश्यले एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । तम्घास अस्पताल र रेसुङ्गा अस्पताललाई आधार बनाएर सोमबारदेखि एम्बुलेन्स सेवा शुरू गरिएको संस्थाका प्रबन्ध निर्देशक अशोक थापाले जानकारी दिए । जिल्लामा गैरसरकारी संस्थामध्ये आफुहरुले पहिलोपटक एम्वुलेन्स सञ्चालन गरिएको थापाले बताए […]

वित्तिय संस्थाहरु भन्छन्–‘कृषक व्यवसायिक रुपमा तयार भए ऋण प्रवाह गछौं’

रामचन्द्र रायमाझी पाल्पा, फागुन ६/जिल्लाका वित्तिय संघसस्थाहरुले कृषकहरु व्यवसायिक रुपमा तयार भए सहज रुपमा ऋण प्रवाह गर्ने बताएका छन् । उनीहरुले ग्रामीण क्षेत्रका जनताहरुको आयआर्जनमा वृद्धि गर्न नेपाल सरकार र राष्ट्र बैंकले त्यस्ता खालका नितीहरु ल्याएकाले कृषकहरु व्यवसायीक रुपमा काम गर्न तयार रहे आफुहरुले सहज रुपमा ऋण प्रवाह गर्ने बताएका हुन् । हेफर इन्टरनेश्नल नेपालको […]

पाल्पाली साहित्यकार रेग्मीको गजल संग्रह ‘अनुरोध’ काठमाडौंमा विमोचन

पाल्पा, फागुन ५/ पाल्पाली साहित्यकार तथा प्राध्यापक पुस्करराज रेग्मी अथकको दशोैं कृत्रि बाल गजल संग्रह काठमाडौंमा विमोचन भएको छ । गोंगबु साहित्य समाज काठमाडौंको अयोजनामा साहत्यकार रेग्मीको बाल गजल संग्रह ‘अनुरोध’ एक कार्यक्रमका बीच विमोचन गरिएको हो । साहित्य तथा स्वास्थ्य प्रतिष्ठान ,पाल्पाको प्रकाशनमा बजारमा आएको कृतिको बाल साहित्य समाज नेपालका अध्यक्ष डा. शैलेन्द्र प्रकाश […]