तानसेनका सडकमा सरसफाई गर्दै पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलका विद्यार्थीहरु । आफ्नो कार्य क्षेत्र अन्तर्गत ऐतिहासिक भगवती जात्राको पूर्वसन्ध्यामा तानसेन नगरपालिकाको अनुरोधमा विद्यार्थीहरुले तानसेनको भगवतीटोल अन्तर्गत शिवालय मन्दिर परिसर, आँखा शिविर, ठूटेपिपल लगायतका स्थानहरुमा बुधबार सरफाईसँगै जनचेतनामूलक ¥याली निकालेका थिए ।
–तस्वीर : नवजनचेतना दैनिक