बुटवलमा ट्रकले किच्दा मोटरसाइकल चालकको मृत्यु

बुटवल : बुटवलको मिलनचोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवा जाँदै गरेको लु १ ख ५८५० नम्बरको ट्रकले मिलनचोकमा ठक्कर दिँदा लु २२ प १९८६ नम्बरको मोटरसाइकल चालक बागलुङ दगातुमडाँडा निवासी हरि थापाको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल पुर्‍याइएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *