हाम्रो बारे

संक्षिप्त परिचय :

शितलपाटी डट कम अनलाइन समाचार मूलक इलोक्ट्रोनिक पत्रिका हो । यो अनलाइन पाल्पाबाट प्रकाशित हुँदै आएको, नवजनचेतना दैनिकको आधिकारिक वेवसाइड पनि हो । शितलपाटी डट कम, विक्रम सम्वत २०७०/०७१ देखि परिक्षणको रुपमा शुरु गरिएको भएता पनि यसको व्यवसायिक शुभारम्भ २०७४ वैशाखबाट गरिएको हो । स्थानीय, देश, विदेशका समाचार, घटना, परिघटना, सामाजिक, धार्मिक, पर्यटकीय, मनोरञ्जनात्मक तथा व्यवसायिक सफलताका कथा वित्तिय विश्लेषण, खेलकुद, संगीत, फिल्म र सूचना प्रविधिका क्षेत्रमा भएका प्रगति र उन्नतिका विषयमा जानकारी दिने उद्देश्यले यसको शुभारम्भ भएको हो । सूचना प्रविधिको विकाससंगै, छिटो छरितो र सरल उपायबाट सूचना प्राप्त गर्ने आमनागरिकको चाहाना र नेपालका गतिविधी देश तथा विदेशमा बसेका नेपाली भाषी र अंग्रेजी समेत पढ्नेका लागि नेपाली, अंग्रेजी भाषामा पढ्न र हेर्न सकिने प्रविधिको विकास पनि यसको महत्वपूर्ण पाटो हो ।

शितलपाटी डट कम परिवार 

नवजनचेतना दैनिकको आधिकारिक अनलाइन शितलपाटी डट कमका लागि

जगदीश भट्टराई
सम्पादक


 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •