विमान दुर्घटनाः नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी

काठमाडौं, फागुन २८/त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।

  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *