वायरिङ्ग गर्ने क्रममा करेन्ट लागेर पाल्पामा एक घाइते

पाल्पा, मंसिर २० / घरमा वायरिङ्ग गर्ने क्रममा करेन्ट लागेर एक व्यक्ति घाईते भएका छन् । तानसेन नगरपालिका ६, बसपार्कमा यज्ञराज केसीको घरमा वायरिङ्ग गर्ने क्रममा विहिबार करेन्ट लागेर नवलपरासी सरावल गाउँपालिका ४ का २० वर्षीय नेमराज हरीजन घाईते भएका हुन् । घाईते हरीजनको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *