बिन्दुको लास गाडेको ठाउँ राम्दीमा उत्खनन् हुदै

पाल्पा, कार्तिक ४ गतेका दिन बिहान हुँगी १ अर्सेदी नजिकैको कालीगण्डकी नदीमा तैरी रहेको अवस्थामा प्रहरीले फेला पारेको लाश त्यतिवेला सनाखत हुन नसके पछि प्रहरीले तानसेन नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले राम्दीघाटमा खाल्टो खनेर पुरेको लाश उत्खनन गरेर निकाल्न प्रहरी, तानसेननगर पालिकाका कर्मचारी र पत्रकारहरुको एक टोली राम्दी तर्फ गएको छ । सो लाश निकालेर आफन्तलाई वुझाउँने र त्यस पछि घटना अनुसन्धानका लागि लासको डीएनए परीक्षणका लागि सहज हुने कुरा प्रहरी जनाएको छ ।

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *