बाग्लुङ्गमा खेलकुद तथा यूके साँस्कृतिक कार्यक्रम हुने

कौरव खत्री
गुल्मी, कार्तिक १४/
बाग्लुङ्गको निसिखोला गाँउपालिकामा पनि खेलकुद तथा यूके साँस्कृतिक कार्यक्रम हुने भएको छ । इन्द्रेणी युवा क्लव निसिखोला गाँउपालिका ३ ढुवाँखोर बाग्लुङ्गले यहि कार्तिक १७ गते देखि सञ्चालन गर्न लागेको कार्यक्रमको आईटिएफका जिल्ला अध्यक्ष तथा वरिष्ठ समाजसेवी दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
कार्यक्रममा राष्ट्रिय लोकदोहोरी कलाकार प्रकाश सपूत र लक्ष्मी राना मगर,चर्चित गजलकार तथा मोडल,अञ्चल शाही,चर्चित हास्य कलाकार,निर आले, लगायतका स्थानीय कलाकारहको साँस्कृतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।

  • 112
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    112
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *