नवजनचेतना दैनिक पढ्दै

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा शनिबार तानसेनमा भएको देशभरका दलित पत्रकारहरुको राष्ट्रिय भेलाको समुद्घाटन समारोहका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, पत्रकार महासंघका केन्द्रीय सभापति गोविन्द आचार्य र महासचिव रमेश विष्ट लगायतका अतिथिहरु नवजनचेतना दैनिक पढ्दै ।                                            –तस्वीर : मुक्तिप्रसाद न्यौपाने/एनजेडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *