नगरका वडा कार्यालयहरु व्यवस्थित बन्दै :

तानसेन नगरपालिकाकाले आफ्ना वडा कार्यालयहरु व्यवस्थित गर्दै छ । यसै क्रममा तानसेन ५ को कैलाशनगरमा गत सातादेखि वडा कार्यालय सन्चालन भएको छ । वडावासीहरुलाई आफ्नै छिमेकमा कार्यालय भएपछि सेवा दिन सजिलोहोस भन्ने हेतुले कार्यालय सन्चालन भएको वडाअध्यक्ष रामवहादुर रावलले जानकारी दिए । हरेक सेवालाई अनलाईनका माध्यमबाट बिस्तार गर्न लागिएको पनि उनले बताए । शिफारिस तथा राजस्व संकलन समेतका महत्वपूर्ण सेवा प्रदान गर्न लागिए पछि टोल र वडामा अधिकार पुगेको महशुस गरिएको छ ।

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *