गुल्मीमा हिमपात

बिहीबारदेखि परेको वर्षाको कारण शनिबार गुल्मीका विभिन्न ठाउँहरुमा हिमपात भएको छ ।

करिब समुन्द्री सतहदेखि दुई हजार ४ सय ५३ मिटरको उचाईमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल रेसुा लगायत अर्जुनडाँडामा हिँउ परेको हो ।

हिँउ परेपछि तम्घासमा चिसो बढेको र जसका कारण तम्घासको जनजीवन कष्टकर बनेको छ ।
  –तस्वीर : तिलाचन पाण्डे/नवजनचेतना दैनिक

  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares