गुल्मीमा आगोलागिबाट घर पूर्णरुपमा नष्ट

गुल्मी, मंसिर २०/ जिल्लाको रेसुङ्गा नगरपालिका वडा २ धागिथुम निवासी चुराबहादुर कुंवरको घरमा आगलागी भएको छ । तीन तले कच्ची घरमा ४ वर्षीय छोरा रिजनले लाईटर खेलाउने क्रममा सल्केको आगोबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गल्मीले जनाएको छ । शुरक्षा निकाय र स्थानीयहरु मिलेर आगोलाई नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *