गुल्मीको मुसिकोटमा बेवारिने शव फेला

अनिल खत्री
गुल्मी, मंसिर २३/
जिल्लाको मुसिकोट नगरपालिकामा ६ भुवाचिदीमा बेवारिने शब फेला परेको छ । आईतबार अन्दाजि ४० बर्षको शव फेला परेको हो । शबको पहिचान नखुलेको र पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जानकारी दिए । शबको प्रकृति हेर्दा तराई मुलको नागरिक जस्तो रहेको प्रहरीले जनाएको छ ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *