को–को थिए नेपाली ? (ताजा अपडेट)

काठमाडौं,फागुन २८/ नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यूएस बंगलाको विमानमा ३३ जना नेपालीहरु यात्रु सवार रहेको जनाएको छ । प्राधिकरणले प्रेस नोट जारी गरेर विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई दुर्घटना भएको जनाएको छ । प्राधिकरण अनुसार विमानमा ३३ नेपालीसहित ६७ जना यात्रु र ४ चालक दलका सदस्यहरु थिए ।
विमानमा रहेका नेपालीहरु
अवदेशकुमार यादव
बालकृष्ण थापा
अन्जली श्रेष्ठ
निगा महर्जन
कृष्णकुमार सहनी
श्रिया झा
ज्ञानुकुमारी गुरुङ
प्रशन्न पाण्डे
सञ्जय महर्जन
सन्जय पौडेल
प्रिन्सी धामी
आस्ना शाक्य
चारु बराल
अल्गिना बराल
सोविन्द्रसिंह बोहरा
सरुना श्रेष्ठ
समिरा व्यञ्जनकार
माली महर्जन
श्वेता थापा
पूर्णीमा लोहनी
विनोद राज पौडेल
केशब पाण्डेय
सनम शाक्य
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
सीला बजगाईं
हरिशंकर पौडेल
प्रविन चित्रकार
किशाेर त्रिपाठी

  • 56
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    56
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *