कपडामा सुन्दर बुट्टा भर्दै गुल्मीका महिलाहरु

गुल्मीको सदरमुकाम तम्घासस्थित पेन्सन क्याम्प परिसरमा संचालित निःशुल्क सिलाईकटाई तथा बुटीक तालिममा बुटिक सिक्दै गुल्मी घमिरकी उमा घर्तीमगर । भारत सरकारले नेपालका भुपु सैनिकका छोरीहरुलाई निःशुल्क रुपमा यस्ता तालिमहरु प्रदान गर्दै आएको छ ।
तस्वीर : जनार्दन घिमिरे/शित्तलपाटी डटकम

Gulmi Butik Training

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *